हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा
 
टोखा नगरपालिकाको सहकार्यमा ज्योति विकास बैंकको प्रस्तुति सहारा ग्रुप पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट ५ मा पर्नु भएका सम्पूर्ण कलाकारहरुलाई नोमिनेशनको प्रमाण पत्र तथा मेडल प्रदान गर्ने भएकोले यहाँको उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं ।
मिति :- २०८० असोज ३ गते बुधबार
समय :- १ः३० बजे
स्थान :- साउथ वेस्टर्न स्टेट कलेजको हल बसुन्धरा चौकी बसुन्धरा काठमाडौं
सम्पर्क :- ९८५११९४२३९, ९८५१२०२२६४, ९८५१०९७५५१, ९८५११९४५५९,९८०१०९७५५२


© 2026 All right reserved to sagarmathamusicaward Site By : SobizTrend